एएफसी सोलीडारीटी कपको उपाधीका लागि नेपालले मकाउ विरुद्ध खेल्ने

एएफसी सोलीडारीटी कपको उपाधीका लागि नेपालले मकाउ विरुद्ध खेल्ने

  • शनिबार, कार्तिक २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

कार्तिक २७ काठमाण्डौं ।  मलेशियामा जारी एएफसी सोलीडारीटी कपको उपाधीका लागि नेपालले मकाउ विरुद्ध खेल्ने भएको छ ।
आज भएको दोस्रो सेमिफाईनलमा मकाउले ब्रुनाईलाई पराजीत गरे पछि नेपालसगँको भेट पक्का गरेको हो । मकाउ र ब्रुनाईले समेत निर्धारीत समय र अतिरिक्त समयमा एक एक गोलको बराबरी खेले पछि खेल पेनाल्टी सुटआउटबाट निर्णय भएको थियो । जसमा मकाउ ४ ३ गोल अन्तरले बिजयी भयो ।

यस अघि नेपालले पनि पेनाल्टी सुट आउटमै लाओसलाई ३ ० गोलले हराउदै फाईनल यात्रा तय गरेको थियो । उपाधी भीडन्त आगामी मंगलबार हुने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी