विकलको सम्झनामा विचार गोष्ठी

विकलको सम्झनामा विचार गोष्ठी

  • शुक्रबार, कार्तिक २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

 काठमाडौँ । वरिष्ठ आख्यानकार रमेश विकलको अठासिऔँ जन्म जयन्तीको अवसरमा ‘नेपाली कथामा समाज वादी यथार्थ वाद : प्रभाव र विकास’ विषयक विचार गोष्ठी सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, गद्य/आख्यान विभागद्वारा आयोजित उक्त विचार गोष्ठीको प्रमुख आतिथ्यता मार्क्सवादी सौन्दर्य चिन्तक मोहन वैद्य ‘किरण’ चैतन्यले गरेका थिए भने अध्यक्षता गद्य/आख्यान विभाग प्रमुख मातृका पोखरेलले गरेका थिए । गोष्ठीमा प्रा. डा. गोपीन्द्र पौडेलले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यपत्रमाथि टिप्पणीकार द्वय निनु चापागाईँ र हेमनाथ पौडेलले टिप्पणी गरेका थिए । कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेती, उप कुलपति विष्णुविभु घिमिरे, प्रा सदस्यहरू, प्रगति शील लेखक सङ्घका प्रतिनिधिहरू, समालोचक, आख्यानकार, विद्वान् हरूको उपस्थिति रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी