तोकिएकै मितीमा महाधिबेशन हुनुपर्ने तरुण दल नवलपरासीको माग

तोकिएकै मितीमा महाधिबेशन हुनुपर्ने तरुण दल नवलपरासीको माग

  • बिहिबार, कार्तिक २५, २०७३
  • रबिन्द्र यादव

  • 4K
    SHARES

नवलपरासी, २५ कात्तिक ।

नेपाल तरुण दल नवलपरासीले तोकिएकै मितीमा नेपाल तरुणको महाधिबेशन हुनुपर्ने माग राखेको छ । पछील्लो पटक आगामी कात्तिक २७ , २८ र २९ गते पोखरामा तोकिएको महाधिबेशन जसरी पनि सोही मितीमा हुनुपर्ने माग नेपाल तरुण दल नवलपरासीले राखेकोहो ।

नेपाल तरुण दल नवलपरासीका अध्यक्ष सुर्य गुरु¬द्धारा जारी बिज्ञप्तीमा स्वच्छ प्रतिष्पर्धाबाट नयां नेतृत्व चयन गर्ने अधिकार तरुणदलका प्रतिनिधीहरुले राख्दछन” तसर्थ अब जसरी पनि तोकिएकै मितीमा महाधिबेशन गर्न पार्टीको नेतृत्वको ध्यान केन्द्रिय हुन आवश्यक छ ।

नेपाली कागं्रेसको सबैभन्दा प्रभावकारी युवा जनशक्ती भाृत संगठनको रुपमा मानिने तरुण दलको लामो समयसम्म महाधिबेशन हुन नसक्दा बिगतको नेतृत्व प्रभावकारी हुन नसकेको पार्टीलाई बलियो बनाउन तोकिएकै मितीमा महाधिबेशन हुनुपर्ने माग गर्दछौ बिज्ञप्तीमा भनिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ