चौथो प्रधानसेनापति कपको उपाधि एपीएफलाई

चौथो प्रधानसेनापति कपको उपाधि एपीएफलाई

  • बुधबार, कार्तिक २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमान्डौ कात्तिक २४ । चौथो प्रधानसेनापति अन्तराष्टिय महिला फुटवल प्रतियोगिताको उपाधि एपीएफले जीतेको छ । मध्यमाञ्चललाई ३–१ गोल अन्तरले पराजीत गर्दै उपाधी रक्षा गरेको एपीएफले ट्रफीसगै नगद तीन लाख रुपैया हात पार्यो । उपविजेता मध्यमाञ्चलले एक लाख ५० हजार रुपैयामा चित्त बुझायो ।
खेलमा सर्वाधीक गोल गर्ने एपीएफकी सावित्रा भण्डारीले स्कुटर हात पारीन । विजेता टिम र खेलाडीहरुलाई लगनखेल मैदानमा प्रधानसेनापति राजेन्द्र क्षेत्रीले ट्रफी तथा पुरस्कार वितरण गर्नु भएको थियो ।
यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक स्कुटर, उत्कृष्ट गोलरक्षक, डिफेण्डर, मिडफिल्डर, स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकले जनही ५० हजार पुरस्कार पाएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी