एएफसी सोलीडारीटी कपमा नेपालले लाओस विरुद्ध खेल्ने

एएफसी सोलीडारीटी कपमा नेपालले लाओस विरुद्ध खेल्ने

  • बुधबार, कार्तिक २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

कार्तिक २४ काठमाण्डौं । मलेशियामा जारी एएफसी सोलीडारीटी कपमा नेपालले सेमिफाईनलमा लाओसलाई प्रतिद्धन्दी पाएको छ । मंगोलियालाई २–० ले हराउदै सेमिफाईनलमा समुह बी को उपविजेताको रुपमा लाओस प्रवेश गरे पछि नेपालको भेट निश्चित भएको हो । नेपालले भने ब्रुनाईलाई ३–० ले पराजीत गरेको थियो भने टिमोर लिष्टे विरुद्ध गोल रहित बराबरी खेलेर समुह बीजेता बनेको थियो । लाओसले श्रीलकालाई समेत समुह चरणमा पराजीत गरेको थियो ।

नेपालका प्रशिक्षक कोजीले अब सेमिफाईनलको यात्राका लागि तयार रहन टिमलाई निर्देशन दिईरहनु भएको छ । नेपाल र लाओस बीचको खेल २७ गते आईतबार दिउसो २ बजेर १५ मिनेट जादा शुरु हुने छ । सोही दिन मकाउ र ब्रुनाईबीच पनि अर्को सेमिफाईनल खेल साझ सवा ७ बजे हुने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी