चौथो प्रधानसेनापति कपको उपाधि भिडन्त आज

चौथो प्रधानसेनापति कपको उपाधि भिडन्त आज

  • बुधबार, कार्तिक २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमान्डौ कात्तिक २४ ।
चौथो प्रधानसेनापति अन्तराष्टिय महिला फुटवल प्रतियोगिताको उपाधि भिडन्त आज हुदै छ । उपाधिका लागि विभागिय टोली एपिएफ र मध्यमान्चल विच प्रतिस्पर्धा हुनेछ ।

मध्यमाञ्चलले आयोजनक आर्मी क्लबलाई टाइब्रेकरमा हराउदै फाइनलको यात्रा तय गरेको हो भने एपिएफले अर्काे विभागिय टोलि पुलिसलाई हराउदै मध्यमाञ्चालसँगको भिडन्त पक्का गरेको हो ।

सो प्रतियोगिता लगनखेलस्थित नेपाली सेनाको सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको फुटबल मैदानमा हुनेछ ।

प्रतियोगिताको उपाधि बिजेताले नगद ३ लाख पुरस्कार पाउनेछ भने उपबिजेता टोलीले १ लाख ५० हजार पुरस्कार पाउनेछ । अन्य दुई सेमिफाइन लिष्ट टोलीले पनि पचास पचास हजार पुरस्कार पाउनेछन् ।

यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक स्कुटर, उत्कृष्ट गोलरक्षक, डिफेण्डर, मिडफिल्डर, स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकले जनही ५० हजार पुरस्कार पाउनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी