नेपाल जीत्ने लक्ष्य सतिह ब्रुनाई विरुद्ध मैदानमा उत्रने

नेपाल जीत्ने लक्ष्य सतिह ब्रुनाई विरुद्ध मैदानमा उत्रने

  • मङ्लबार, कार्तिक २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

कार्तिक २३ काठमाण्डौं । मलेशियामा जारी एएफसी सोलीडारीटी कममा नेपाले समुह चरणको अन्तिम खेलमा ब्रुनाई विरुद्ध मैदानमा उत्रदा जीतको लक्ष्य बोक्ने छ । खेल बेलुकी सवा ५ बजे सारावाक रंगशालामा हुने छ । पहिलो खेलमा टिमोर लिस्टे विरुद्ध आक्रामक खेलका बाबजुद गोल रहित बराबरीमा रोकिएको नेपाल दोस्रो खेलमा केही परिवर्तन सहित प्रस्तुत हुने प्रशिक्षक कोजीले तयारी गरेका छन्

यस अघि नवयुग र विमललाई पहिलो रोजाईमा पारिएको थियाृ र दोस्रो हाफ पछि मात्रै कप्तान अनील गुरुगं र भरत खवासलाई मैदानमा पठाईएको थियो । त्यसै गरी मिडफिल्डमा पनि केही समन्वयको अभाव देखिएकाले आज केही परिवर्तन हुन सक्ने बताईएको छ । ब्रुनाई लिष्टेको तुलनामा बलियो प्रतिद्धन्दी भएकाले नेपालले डिफेन्स लाईनमा पनि ध्यान दिनु आवस्यक देखिन्छ । ब्रुनाईले पहिलो खेलमा लिष्टेलाई ४  गोलको अन्तरले हराएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी