नेपालले ब्रुनाई बिरुद्ध खेल्दै , सेमिफाईनल पुग्न बराबरी गर्नु पर्ने

नेपालले ब्रुनाई बिरुद्ध खेल्दै , सेमिफाईनल पुग्न बराबरी गर्नु पर्ने

  • सोमवार, कार्तिक २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाण्डौ कार्तिक २२ । मलेशियामा जारी एएफसी सोलीडारीटी कपमा नेपालले समुह चरणको अन्तिम खेलमा भोली ब्रुनाई विरुद्ध खेल्दै छ । पहिलो खेलमा टिमोर लिस्टे विरुद्ध गोल रहित बराबरी खेलेको नेपालले सेमिफाईनल पुग्न ब्रुनाईसग पनि बराबरी गरे पर्याप्त हुने छ ।

ब्रुनाईले पहिलो खेलमा टिमोरलाई ४–० ले निराश पारेको थियो । नेपाल ५ गोल भन्दा बढीको अन्तरमा पराजीत भएमा भने प्रतियोगीताबाट बाहिरीने छ ।

नेपालले भोलीको खेलको अन्तिम तयारी पूरा भएको भन्दै केही रणनीतिक परिवर्तन गर्न सक्ने संकेत जापानी प्रशिक्षक कोजीले दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी