भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली आज जापान प्रस्थान गर्दै

भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली आज जापान प्रस्थान गर्दै

  • सोमवार, कार्तिक २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमान्डौ कात्तिक २२।
एसियाली युथ तथा जुनियर भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुन आज नेपाली टोली जापानको टोकियो प्रस्थान गर्दै छ ।

भोली देखि सुरु हुने सो प्रतियोगितामा सहभागी हुन दुइ खेलाडि सहित सात सदस्यीय नेपाली टोली आज त्यस तर्फ प्रस्थान गर्न लागेको हो ।

सो प्रतियोगितामा नेपालको तर्फबाट पुरुष ६२ केजीमा प्रकाश केसी र महिला ५८ केजीमा कमला श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । प्रकाशले युथ र जुनियर दुवैमा खेलमा प्रतिस्पर्धा गर्नेछन् भने कमलाले जुनियर तर्फ मात्र सहभागिता जनाउनेछिन् ।

प्रकाशले ११ र कमलाले १२ नोभेम्बरमा आफ्नो खेल खेल्नेछन् । प्रतियोगितामा नेपाल सहित ३५ राष्टले सहभागिता जनाउदै छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी