एसीसी महिला क्रिकेटमा नेपालले पहिलो खेल बलियो टिम पाकिस्तान विरुद्ध खेल्ने

एसीसी महिला क्रिकेटमा नेपालले पहिलो खेल बलियो टिम पाकिस्तान विरुद्ध खेल्ने

  • आइतवार, कार्तिक २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

कार्तिक २१ काठमाण्डौं । थाईल्याण्डको राजधानी बैङ्ककमा आगामी मंसिर ११ देखी १९ गतेसम्म हुने एशियाकप महिला क्रिकेटको पहिलो खेलमा नेपालले बलियो टिम पाकिस्तानको सामना गर्ने भएको छ । नेपाल र पाकिस्तानबीचको खेल ११ मंसीरमा हुने छ ।
आज सार्वजनिक तालिका अनुसार नेपालले दोस्रो खेल श्रीलका विरुद्ध मंसीर १३ गते, १४ गते बंगलादेश, १६ गते आयोजक थाईल्याण्ड तथा १७ गते इन्डियासंग खेल्ने छ ।
राउण्ड रोबिन लिगका आधारमा खेलाईने प्रतियोगीतामा शीर्ष स्थानमा रहने २ टोलीले उपाधिका लागी प्रतिस्पर्धा गर्नेछन् । गत महिना हङकङमा सम्पन्न महिला बिश्वकप छनौटमा दोस्रो स्थानमा रहँदै नेपाल एसियाकपका लागि चयन भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी