एन्डी मुररे टेनिस नम्वर वान बने

एन्डी मुररे टेनिस नम्वर वान बने

  • आइतवार, कार्तिक २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 13.6K
    SHARES

कार्तिक २१ एजेन्सी । नोभाक जोकोभिचलाई पछि पार्दै एन्डी मुर्रे टेनिस का नम्बर वान खेलाडी बन्न सफल भएका छन् ।
यसको औपचारीक घोषणा सोमबार मात्र हुने हुने छ  ।

शनिबार क्यानडाका मिलोस राओनिकसगँ पेरिस मास्टर्स प्रतियोगीतामा सेमिफाईनल खेल्नु पर्ने थियो तर राओनिकले नखेल्ने बताए पछि मुर्रे स्वत विजयी भए पछि उनको र्याकं माथि उक्लिएको हो । राओनिकले घाईते भएका कारण खेल्न नसक्ने बताएका थिए ।

सोही प्रतियोगीतामा बेलायतका जोकोभिच क्रोएसीयाका मारिन चिलिचसगँ पराजीत हुदै क्वाटरफाईनलबाटै बाहिरीएका थिए । २९ वर्षे बेलायती खेलाडी मुर्रेले पहिलो पटक विस्व वरियताको शीर्ष स्थान हासिल गरेका हुन् । उनले फाईनलमा जोन ईजरसगँ भीड्दै छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी