सहकारीको बिकास भए मात्र देश आर्थिक रुपमा अघि बढ्ने ः नेता खनाल

सहकारीको बिकास भए मात्र देश आर्थिक रुपमा अघि बढ्ने ः नेता खनाल

  • शनिबार, कार्तिक २०, २०७३
  • रबिन्द्र यादव

  • 9.2K
    SHARES

 कार्तिक २० नवलपरासी ।
नेपाली कागं्रेसका युवानेता एवंम् संसदीय दलका सदस्य बिक्रम खनालले सहकारीको बिकास बिना देशको आर्थिक बिकास सम्भव नहुने बिचार राख्नुभएको छ ।
उहांले नवलपरासीको दाउन्नेदेवीमा चेतना महिला कृर्षी सहकारी संस्थाको लिमिटेडको बार्षीक साधारण सभालाई सम्बोधन गर्दै यस्तो बिचार राख्नुभएको हो ।
सरकारी संस्थामा त्यसमा पनि अझं महिलाद्धारा संस्था सरकारी संस्था संन्चालनका लागी सरकारीले बिशेष निति ल्याउनुपर्ने माग राख्दै सहकारी संस्थाको आर्थिक अवस्था बलियो भएमात्र देशको पनि आर्थिक अवस्था सुधार हुुने बिचार राख्नुभयो ।
नवलपरासी निर्वाचन क्षेत्र न. ५ का सांसद समेत रहनुभएका खनालले यस क्षेत्रमा समग्र बिकास निमार्णमा काम जनता संगै हातोमालो गर्न तयार रहेको जिकिर गर्दै उहांले यसकालागी जनतालाई पनिआफ्नो उचित मार्गनिर्देश दिनुपर्ने बिचार राख्नुभयो ।
सो अवसरमा नेपाली कागं्रेसकी नेता कमला तिवारी ,महिला तथा बालबालीका कार्यालयका प्रमुख उर्भरा लुईटेल लगायतले सरकारी संस्थाको उचित बिकास गर्न राज्य लाग्नुपर्नेमा बिचार राख्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ