नब गायिका मीरा कार्कीको बहार एल्बम सार्बजनिक

नब गायिका मीरा कार्कीको बहार एल्बम सार्बजनिक

  • शनिबार, कार्तिक २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाडौं । नब गायिका मीरा कार्कीको बहार एल्बम सार्बजनिक भएको छ ।
काठमाडौको एक होटलमा आयोजित विशेष समारोहमा उक्त एल्बम बिमोचन गरिएको हो ।

एल्बको बरिष्ठ हा“स्य कलाकार मदनकृष्ण श्रेष्ठले बिमोचन गरेका थिए । बिष्णु कार्कीको रचना , प्रमोद खरेल र मीरा कार्कीको स्वर तथा बि.बि अनुरागीको संगीत रहको एल्बममा पाँच वटा गीत समावेश छन् । सिर सिर सिर हावा संगै नामक गितको भिडियोमा नायक दिलिप रायमाझी तथा नायिका सम्पदा बानियाँको अभिनय रहेको छ भने यसको निर्देशन रबिन्द्र बरालले गरेका छन ।

समारोहमा पाकिस्तान दुताबासका काउन्सुलरले पनि एल्बमको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी