रारा ताल अवलोकन गरे काग्रेस नेता प्रकाशमान सिंहले

रारा ताल अवलोकन गरे काग्रेस नेता प्रकाशमान सिंहले

  • बुधबार, कार्तिक १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 17.2K
    SHARES

मुगु कार्तिक १७ । नेपाल प्रकृतिको अनुमप उपहार पाएको देश हो । हिमाल गए सगरमाथा छ , तराई झरे गौतमवुद्धको जन्मभूमि छ, काठमाण्डौैमा पशुपति नाथ , तर यस बाहेक पनि धेरै त्यस्ता ठाउहरु छन् जहा हामी आफै पनि पुग्न सकेका छैनौ  ।

यसै मेसोमा मुगु काग्रेसको कार्यक्रममा जाने क्रममा काग्रेस नेता प्रकाशमान सिंहले रारा तालको अवलोकन गर्नु भएको छ । सो क्रममा उहाले देशको रारा ताल जस्ता गौरवमय प्राकृतिक क्षेत्रको संरक्षण र विकासमा लाग्नु पर्नेमा जोड दिनु भएको थियो ।

हेर्नुस् रारा तालको यो सुन्दरता । तस्वीरः युपी लामीछाने

rara-lake-2

rara-lake-3

rara-lake-4

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी