बंगलादेशी फुटबल क्लबलाई एएफसीले गर्यो २० हजार डलर जरीवाना

बंगलादेशी फुटबल क्लबलाई एएफसीले गर्यो २० हजार डलर जरीवाना

  • मङ्लबार, कार्तिक १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

कार्तिक १६ एजेन्सी । एशियाली फुटवल महासंघ ( एएफसी ) ले बंगलादेशको फुटबल क्लबलाई एएफसी सोलीडारीटी कपमा अन्तिम समयमा आएर प्रतियोगीताबाट सहभागीता रद्ध गरेका कारण २० हजार डलर जरीवाना तोकेको छ ।
एएफसी एशियन कप छनौटमा राष्ट्रिय टोलीले भुटान विरुद्ध कमजोर प्रदर्शन गरे पछि बंगलादेशले प्रतियोगीतामा सहभागीता रद्ध गरेको थियो ।
बंगलादेश एएफसी सोलीडारीटी कपमा नेपाल रहेको समुह बी मा रहेको थियो । यो जरीवाना ३० दिन भित्र तिरीसक्नु पर्ने एएफसी अनुसासन समितिले निर्णय गरेको छ ।
साथै समितिले पाकिस्तानलाई पनि प्रतियोगीता छाडेकोमा १० हजार डलर जरीवाना तोकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी