काठमान्डौ कात्तिक १४ । निराजन खड्काको ह्याट्रीकको मद्धतमा आर्मी क्लबलाई हराउदै चितवनको नारायणगढमा आज सम्पन्न विकास रनिङ सिल्ड अन्तर्रा्ष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उपाधी संकटा क्लबले जीतेको छ ।
संकटाले आर्मीलाई ३–० ले हराएको हो । जीत सहित संकटाले ३ लाख नगद प्राप्त गर्यो भने आर्मीले डेढ लाख रुपैयामा चित्त बुझाउन बाध्य भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline