ज्योति मगरको बैश झरनामा पोखिन खोज्दा ….( भिडियो )

ज्योति मगरको बैश झरनामा पोखिन खोज्दा ….( भिडियो )

  • आइतवार, कार्तिक १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

उत्तेजक गायिका भने पनि दर्शकहरुको फलो हेर्दा लोकप्रिय देखिने ज्योति मगरको मेरो दिलवाली नामक म्युजिक भिडियोमा मज्जैले रोमान्स गरेकी छन् । उनलाई साथ दिएका छन् मोडल कृष्ण रसाईलले ।
देश परदेश म्युजिक प्रा.लि.ले भर्खरै बजारमा ल्याएको यो गीत सुटिङ शुरु हुनासाथ चर्चामा थियो । संचारकर्मी भानुभक्त आचार्यको शब्द र बसन्तराज गौतमको लयमा प्रबासमा रहेका गायक भीम लुहारको स्वर भरिएको लोकदोहरी भिडियोले युट्युब र सामाजिक सञ्जाल एवं मिडियामा राम्रै चर्चा पाउने अपेक्षा गरिएको प्रकाशक देश परदेश म्युजिक प्रा.लि.को अपेक्षा छ ।
भिडयो तल हेर्नुस्ः

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी