जिल्ला स्तरिय कबड्डी प्रतियोगीता नवलपरासीमा शुरु

जिल्ला स्तरिय कबड्डी प्रतियोगीता नवलपरासीमा शुरु

  • आइतवार, कार्तिक १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

१४ कात्तिक ,नवलपरासी ।

तिहार र छघठ पर्वको अवसरमा नवलपरासीको सोमनीमा जिल्ला स्तरिय पुरुष कवड्डी प्रतियोगीता शुरु भएको छ । ईन्द्रेणी बाल क्लव नवलपरासीको आयोजनामा आयोजीत प्रतियोगीतामा जिल्ला भरीका करिब ३५ टिमसहभागी छन् ।

प्रतियोगीताको नवलपरासी निर्वाचन क्षेत्र.न. ६का सांसद देवकरण प्रसाद कलवारले गर्नुभएको थियो ।

खेलको उद्घाटन गर्दै सांसद कलवारले खेल जगतले खेलाडी र राष्ट्र को पहिचान गराउने भएकाले खेल जगतलाई मर्यादित बनाउनपर्ने बिचार राख्नुभयो ।

सो अवसरमा बोल्दै नेता कलवारले यस क्षेत्रको सग्रम विकास निमार्णमा आफु सदैब लाग्र्ने र यसकालागी क्षेत्रका जनताको साथ सदैब आफुहरुलाई आवश्यक भएको बिचार राख्नुभयो ।

प्रतियोगीतामा बिजयी टिमले १५ हजार नगद सहित प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने छन् भने उपबिजेताले १० हजार नगद सहित प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने छन् । प्रतियोगीता कात्तिक१६ गतेसम्म चल्ने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी