विकास रनिङ सिल्डमा उपाधि भिडन्त आज

विकास रनिङ सिल्डमा उपाधि भिडन्त आज

  • आइतवार, कार्तिक १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमान्डौ कात्तिक १४ ।
चितवनको नारायणगढमा जारी विकास रनिङ सिल्ड अन्तर्रा्ष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता अन्तर्गत आज उपाधि भिडन्त हुदै छ ।

उपाधिका लागि त्रिभुवन आर्मी र संकटा क्लव काठमान्डौ विच प्रतिस्पर्धा हुने छ । यी दुवै टोली उपाधि आफ्नो पक्षमा पार्ने दाउका साथ मैदान उत्रदै छन् । खेल नारायणगढस्थित क्याम्पचौर मैदानमा दिउँसो साढे दुई बजेपछि सुरु हुनेछ ।

यस्तै आर्मीले मोरङ फुटवल क्लबलाई पराजित गर्दै तथा संकटा क्लबले मनाङ मस्र्याङदी क्लवलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो ।

प्रतियोगिताको विजेता टोलीले ३ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् भने उपविजेताले एक लाख पचास हजार नगद हात पार्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी