बाँके र बर्दियाका ९ जनाका थप डेंग भेटियो

बाँके र बर्दियाका ९ जनाका थप डेंग भेटियो

  • शनिबार, कार्तिक १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौं, कात्तिक १३ ।

बाँके र बर्दियामा थप ९ जनामा डेंगु रोग देखिएको छ । बाकेमा सात तथा बर्दियामा दुईजना डेंगुका नयाँ बिरामी भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार साउनयता ५९४ बिरामीमा डेंगु भेटिएको छ । बाँकेमा यस रोगबाट तीनजनाको मृत्यु भएको महाशाखाका निर्देशक डा. भीम आचार्यले बताउनु भयो ।

उहाले भन्नुभयो ,‘डेंगु प्रभावित जिल्लामा आवश्यक औषधि र चिकित्सक खटाइसकेका छौं, चाडपर्वका समयमा पनि उपचार हुन्छ’।
डेंगु देखिएको सबै जिल्लामा चाडपर्व र बिदाका समयमा पनि सेवा दिन परिपत्र गरिएको उहाले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी