कार्तिक १३ एजेन्सी । घरेलु टोली भारत विरुद्ध न्युजील्याण्ड पाचौ तथा निर्णायक एक दिवसीय क्रिकेटमा १ सय ९० रनको भारी अन्तरले पराजीत भएको छ ।
भारतीय स्पीनरहरु चम्किए पछि न्युजील्याण्डले भारतले दिएको २ सय ७० रनको मध्यम लक्ष्य पछ्याने क्रममा ७९ रनमै अलआउट भयो । यसका लागि उसले जम्मा २३ दशमलव १ ओभर खेल्यो ।
यो हारसगै उसले सिरीज आफ्नो नाममा पार्ने सपना साकार पार्न सकेन र भारतले सिरिजमाथि ३—२ ले कब्जा जमायो । भारतका अमित मिश्र एक्लैले न्युजील्याण्डको पाच विकेट झारे पछि बिशाखापटनाममा भारतको जीत सहज भएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline