काठमाडौं, १३ कात्तिक । काठमाडौं महानगरपालिका–३५ कोटेश्वर चोकमा फलफुल किन्दै गरेको अबस्थामा जडीबुटी बस्ने दोलखाकी ३० वर्षीया पल्फा तामाङले घाँटीमा लगाएको करीव ५८ हजार रुपैयाँ मुल्य पर्ने १ तोलाको सुनको सिक्री लुटेर भाग्ने क्रममा नुवाकोट नागुर–७ घर भएका ६१ वर्षीय छेङगोले गुरुङलाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट गस्तीमा खटिएको प्रहरी टोलीले शनिबार पक्राउ गरेको छ । उनीमाथि अनुसन्धान भईरुहेको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline