जिल्ला स्तरिय भलिबल प्रतियोगीता

जिल्ला स्तरिय भलिबल प्रतियोगीता

  • शनिबार, कार्तिक १३, २०७३
  • रबिन्द्र यादव

  • 7.1K
    SHARES

 १३ कात्तिक नवलपरासी । तिहार र छठ पर्वको अवसरमा नवलपरासीको गुठीसुर्यपुरामा जिल्ला स्तरिय भलिबल प्रतियोगीता आजबाट शुरु भएको छ ।

शिरथान युवा क्लव नवलपरासीको आयोजनामा आयोजीत प्रतियोगीतामा जिल्ला भरीका करिब २० टिम सहभागी छन् । प्रतियोगीताको नवलपरासी निर्वाचन क्षेत्र.न. ६का सांसद देवकरण प्रसाद कलवारले गर्नुभएको थियो ।

खेलको उद्घाटन गर्दै सांसद कलवारले यस क्षेत्रको सग्रम विकास निमार्णमा आफु सदैब लाग्र्ने बिचार राख्नुभयो । सुस्ताको समग्र बिकास , हुलाकी बाटो , नेपाल भारत सिमा क्षेत्रका सडक को स्तर उन्नती सहित आफु सदैब यस क्षेत्रका आर्थिक , सामाजीक , शैक्षिक बिकासमा लागीपर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

प्रतियोगीतामा बिजयी टिमले २० हजार नगद सहित प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने छन् भने उपबिजेताले १५ हजार नगद सहित प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी