यदी चुनाव भएन भने गणतन्त्र पनि खतरामा जानेछः देउवा

यदी चुनाव भएन भने गणतन्त्र पनि खतरामा जानेछः देउवा

  • शनिबार, कार्तिक १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाण्डौं कार्तिक १३ । काग्रैस सभापति शेर बहादुर देउवाले देशमा समयमै निर्वाचन हुन नसके गणतन्त्र खतरामा पर्ने दावी गर्नु भएको छ । तर चुनाव जसरी पनि हुने देउवाले जिकिर गर्नु भयो ।

काग्रेस काठमाण्डौं क्षेत्र नं ५ ले चाडपर्वका अवसरमा गरेको कार्यक्रममा बोल्दै देउवाले यदी निर्वाचन नभए गणतन्त्र सहित अहिले सम्मको उपलव्धि गुम्न सक्ने चेतावनी दिनु भयो ।

सविधान शसोधन सहित सविधान कार्यन्वयनको विषयमा काग्रेसले एमाले, माओवादी र मधेशवादी दलहरुसग वार्ता गरीरहेको पनि सभापति देउवाले जानकारी दिनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ