एजेन्सी काीर्तक १३ । अहिलेको संसारमा धेरै कुरा अनौठो र महंगो हुदै गएको छ । यति सम्म कि महिलाको भित्री बस्त्र ब्राको मुल्य नेपाली ३२ करोड सम्मको छ , थाहा छ तपाईलाई ? भिक्टोरीया सेक्रेट स्टार जस्मीन टुक्सले पेरिसमा हुने फेसन सो को लागि रत्न जडित ३२ करोड रुपैया बराबरको ब्रा तयार पारेकी हुन् । उनले यही ब्रा लगाएर र्याम्प गर्ने छिन् ।
यसमा ९ हजार हिरा रत्न जोडेर १८ क्यारेट सुनबाट तयार पारिएको हो यो ब्रा । यो ब्रा लगाएर उनले फोटो खिचे पछि सो फोटो ईन्टाग्राममा पोष्ट गरेकी छन् ।यो फेसन सो पेरिसमा अगामी महिना हुदै छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline


