कार्तिक १३ एजेन्सी । भारत र न्युजील्याण्डबीचको पाचौ तथा फाईनल एक दिवसीय क्रिकेट आज हुदै छ ।
दुवै देशले ४ खेल मध्य २-२ खेल आफ्नो पक्षमा पारेकाले आजको खेलले बिजेता निश्चित गर्ने छ । विसाखापट्टनमा खेल दिउसो पौने ४ बजे पछि शुरु हुने छ । आजको मौसम खराब भएकाले खेल बर्षाले प्रभावित हुन सक्ने खतरा पनि रहेको भारतीय क्रिकेट बोर्डले जनाएको छ । यो सिरीज जीतेमा न्युजील्याण्डले पहिलो पटक द्धिपक्षीय सिरिजमा आफ्नो नाम लेखाउने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline