रेडबुल फुटसल लिगअन्तर्गत रजनी फुटसल विजयी

रेडबुल फुटसल लिगअन्तर्गत रजनी फुटसल विजयी

  • शुक्रबार, कार्तिक १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौं, कात्तिक १२ ।
रेडबुल फुटसल लिगअन्तर्गत् आज भएको समूह ‘ए’को खेलमा रजनी फुटसल विजयी भएको छ ।

राजधानीको ह्वाइटहर्स ‘पिच’मा भएको खेलमा रजनीले ह्वाइटहर्स फुटसललाई ३–१ ले पराजित र्गयो ।

रजनीलाई विजयी गराउन सुमन कार्कीले २ तथा रोसन केसीले १ गोल गरे ।

प्रतियोगताअन्तर्गत् आजै भएको समूह ‘बी’को खेलमा हरिसिद्धि फुटसल र ताहाचल फुटसलले ३–३ गोलको बराबरी खेलेका छन् ।

खेलमा ताहाचलका लागि सुजित बुढाथोकीले ह्याट्रिक गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी