विकास रनिङ सिल्डको अन्तिम सेमिफाइनलमा आज मनाङ मर्स्याङदी  र संकटा क्लव विच प्रतिस्पर्धा हुदै

विकास रनिङ सिल्डको अन्तिम सेमिफाइनलमा आज मनाङ मर्स्याङदी  र संकटा क्लव विच प्रतिस्पर्धा हुदै

  • शुक्रबार, कार्तिक १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौ कार्तिक १२ ।
चितवनको नारायणगढमा जारी विकास रनिङ सिल्ड अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता अन्तर्गत आज अन्तिम सेमिफाइनलका खेल हुदै छ ।

प्रतियोगिताको आज हुने अन्तिम सेमिफाइनल खेलमा मनाङ मर्स्याङदी  र संकटा क्लबविच प्रतिस्पर्धा हुने छ । खेल नारायणगढस्थित क्याम्पचौर मैदानमा दिउँसो साढे दुई बजेपछि सुरु हुनेछ ।

यसअघि हिजो भएको पहिलो सेमिफाइनल अन्तर्गतको खेलमा त्रिभुवन आर्मीले मोरङ फुटबल क्लबलाई २–० ले पराजित गर्दै फाइनलमा पुगेको छ । आर्मीले भोली उपाधीका लागि आजको विजेता टोलीसग फाइनल खेल खेल्नेछ ।

आगामी कार्तिक १४ गतेसम्म चल्ने प्रतियोगिताको विजेता टोलीले ३ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् भने उपविजेताले एक लाख पचास हजार नगद हात पार्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी