नेपालले जापानसग‘ मैत्रीपूर्ण फुटबल खेल्ने

नेपालले जापानसग‘ मैत्रीपूर्ण फुटबल खेल्ने

  • बिहिबार, कार्तिक ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

कार्तिक ११ काठमाण्डौं । नेपालले आगामी मंसीर ४ गते काठमाण्डौंमा जापानको जापान फ्रेन्डस् टिमसग‘ मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ ।
एन्फाले आज पत्रकार सम्मेलन गरी जापानको सिनियर राष्ट्रिय खेलाडी समेत संलग्न हुने सो टिम नेपाल आउने जनाएको हो ।

नेपाल जापानबीच दौत्य सम्बन्ध स्थापना भएको ६० वर्षको अवसरमा यो खेल खेल्न लागिएको हो । जापानको २००२ को विस्वकप खेल्दाका कप्तान लियुजी नेतृत्वको सो टिममा पूर्व अन्तराष्ट्रिय खेलाडीहरु , जापानीज लिग खेलाडीहरु सामेल हुने छन् ।

यो खेलबाट उठेको टिकटको पैसा भूकम्प पीडितहरुका लागि खर्च हुने एन्फाले जनाएको छ । १ हजार देखि १५ सय सम्मको टिकटको मुल्य एन्फाले तोकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी