काठमाडौ १० कार्तिक ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले संसदमा दर्ता भएको अत्यिार प्रमुख कार्की विरुद्धको महाअभियोगका सम्बन्धमा आधिकारिक धारणा तय गर्ने भएको छ ।
मोर्चाका नेताहरु राजधानी बाहिर भएका कारण कार्की विरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावको सम्बन्धमा मोर्चाले कुनै धारण बनाएको थिएन ।
साँझ सम्ममा मार्चाका सबै नेताहरु राजधानी आइपुग्ने र भोली बैठक बसेर पछिल्लो राजनितिक घटनाक्रमका विषयमा छलफल गरेर साझा धारणा तय गरिने मोर्चा आवद्ध दल मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline