मैदानमै कपाल काटेर खेले पछि जीतीन रुसी सुन्दरीले टेनिस

मैदानमै कपाल काटेर खेले पछि जीतीन रुसी सुन्दरीले टेनिस

  • मङ्लबार, कार्तिक ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

जेन्सी कार्तिक ९ । रुसी टेनिस खेलाडी तथा सुन्दरी स्वेतलाना क्वीजनेटसोवाले एक प्रतियोगीतमा खेल मैदानमै कपाल काटेकी छन् ।
क्पाल काटेर चर्चा बटुलिनन् मात्र खेल समेत जितेर देखाईन उनले ।
डब्लुटिए डबल्स फाईनलमा उनले पोल्याण्डकी अग्नियेस्का रद्वान्सकालाई पाखा लगाएकी हुन् ।
३१ वर्षे स्वेतलानाले खेलको तेस्रो सेटमा आधा कपाल काटेकी थिईन् ।
पहिलो सेट ७—५ ले जीते पनि दोस्रो सेटमा ६–१ को पराजय पछि उनले तेस्रो सेट जीत्नै पर्ने दवावका कारण कपाल काटेर खेलेकी थिईन् । र खेल ७—५ को सेटमै जीतिन् ।
खेलका समयमा कपाल पटक पटक आखा छोप्ने गरी आए पछि मेरो लागि कपाल भन्दा म्याच ठूलो भएकाले काटेकी हु स्वेतलानाले भनिन् ।
प्रतिद्धन्दी रद्वान्सकाले पनि उनले कपाल काटेर ठीक गरेको प्रतिकृया दिईन् ।

kapal-2

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी