काठमाडौं, ९ कार्तिक ।
व्यवस्थापिका संसदको बैठक आगामी कार्तिक २५ गतेसम्मको लागि स्थगित भएको छ ।
अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफल सुरु गरि बैठक स्थगित गरिएको हो ।
सभामुख ओनसरी घर्तीले महाअभियोग सिफारिस समितिमा नपठाई कार्तिक २५ गतेसम्मको लागि संसद स्थगित भएको जानकार िगराउनु भयो ।
आजको संसद बैठकमा कार्की्िवरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि छलफल सुरु भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline