मोर्चाको माग सम्बोधन गर्न ढिलाई गर्नुहुन्न : सिंह

मोर्चाको माग सम्बोधन गर्न ढिलाई गर्नुहुन्न : सिंह

  • मङ्लबार, कार्तिक ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौ ९ कार्तिक । 

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मधेशी मोर्चा लगायत असन्तुष्ट पक्षको माग सम्बोधन गर्न ढिलाई गर्न नहुने बताउनु भएको छ ।

नेपाल प्रेस युनियनले आज कालिकोटमा आज बिहान आयोजना गरेका पत्रकार सम्मेलनमा बोल्दै उहाँले मधेशी मोर्चा लगायत असन्तुष्ट पक्षको माग सम्बोधन गरी संविधान कार्यन्वयनमा लाग्नु पर्नेमा जोड दिनुभयो ।

नेता सिंहले संविधान कार्यन्वयनमा अब कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा बताउनु भयो । मोर्चाको मागलाई ठोस रुपमा सम्बोधन गर्ने विषयमा पार्टी केन्द्रिय समितिमा पनि छलफल सुरु भएको उहाँको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ