भारतद्धारा न्युजील्याण्डमाथि ७ विकेटको जीत

भारतद्धारा न्युजील्याण्डमाथि ७ विकेटको जीत

  • आइतवार, कार्तिक ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

कार्तिक ८ एजेन्सी । आयोजक भारतले पाहुना टोली न्युजील्याण्ड विरुद्धको पाच एक दिवसीय क्रिकेट श्रृखलाको तेस्रो खेलमा ७ विकेटको जीत हात पारेको छ ।
राम्रो शुरुवात गरेर मध्यम क्रममा कमजोर बनेको न्युजील्याण्डले २ सय ८६ रनको चूनौती दिएको थियो । उसले ४९.४ ओभरमा २ सय ८५ रन बनाएको थियो ।
सो लक्ष्य भारतले ३ विकेट गुमाएर ४८.२ ओभरमा पुरा गर्यो । विराट कोहलीले १ सय ५४ र महेन्द्र सिंह धोनीले ८५ रन बनाए पछि भारतले जीत निकालेको हो । यो जीतसगै भारतले सिरीजमा २–१ को अग्रता कायम गरेको छ । न्युजील्याडका लाथमले सर्वाधीक ६१ रन जोडेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी