धरान, ७ कार्तिक । उपराष्ट्रपति नन्दबहादुर पुनले संविधान कार्यान्वयनको लागि सबै राजनीतिक शक्ति एकै स्थानमा उभिनु पर्ने बताउनु भएको छ ।
आइतबारदेखि धरानमा सुरु भएको तमु समुदायको प्रथम सार्क सम्मेलनलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले संविधान कार्यान्वयनको लागि सत्ता पक्ष र विपक्ष नभनी सवै राजनीतिक शक्ति एकै स्थानमा उभिएर अघि बढ्नुपर्ने बताउनुभयो ।
उहाँले संविधान कार्यान्वयन गर्नको लागि असन्तुष्ट पक्षको मागलाई सम्बोधन गर्देै उनीहरुलाई साथमा लिएर जानुको विकल्प नरहेको पनि बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline