काठमाडौ ७ कार्तिक । चितवनको नारायणगढमा जारी विकास रनिङ सिल्ड अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा आजबाट क्वाटरफाइनल चरणका खेलहरु सुरु हुदैछन् ।
नारायणगढस्थित क्याम्पचौरमा दिउँसो साढेदुई बजेपछि हुने पहिलो क्वाटरफाइनल खेलमा आज मोरङ फुटबल क्लब र सहरा क्लब पोखराबीच प्रतिस्पर्धा हुनेछ ।
यसअघि हिजो भएको समुह चरणको अन्तिम खेलमा ब्वाइज युनियन काठमाडौलाई ३–१ ले पराजित गर्दै हिमालयन शेर्पा क्लब प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline