रेडबुल फुटसलमा आज ढुकु र हरिसिद्धि विजयी

रेडबुल फुटसलमा आज ढुकु र हरिसिद्धि विजयी

  • शुक्रबार, कार्तिक ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाडौं, कात्तिक ५ ।

रेडबुल फुटसल लिगअन्तर्गत् आज भएका खेलहरुमा ढुकु फुटसल र हरिसिद्धि फुटसल विजयी भएका छन् ।

रजनीको ‘पिच’ भैंसेपाटीमा भएको समूह ‘ए’को खेलमा ढुकुले रजनी फुटसललाई ८–२ ले पराजित गर्यो ।

खेलमा ढुकुलाई विजयी गराउन सुरज राउत एक्लैले ह्याट्रिक गरे ।

त्यस्तै, आजै भएको समूह ‘बी’ को खेलमा हरिसिद्धि फुटसलले हाइवे फुटसललाई २–० ले पराजित गरेको छ ।

हाइवेको पिच नयाँबस्तीमा भएको खेलमा हरिसिद्धिलाई जिताउन रफी महर्जन र निरज महर्जनले १–१ गोल गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी