विश्व तेक्वान्दो संघका अध्यक्ष चोई आज नेपाल आउदै

विश्व तेक्वान्दो संघका अध्यक्ष चोई आज नेपाल आउदै

  • शुक्रबार, कार्तिक ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौ ,५ कार्तिक ।
तेक्वान्दोको सर्बोच्च निकाय विश्व तेक्वान्दो संघका अध्यक्ष डा. चोई चुङवन पाँच दिने भ्रमणका लागि आज नेपाल आउँदै छन् ।

चोई  आज साँझ ५ बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम रहेको नेपाल तेक्वान्दो संघले जनाएको छ ।

नेपाल बसाईका क्रममा उनले तेक्वान्दो सम्बन्धी विभिन्न गतिविधिको अध्ययन गर्नुका साथै नेपालमा तेक्वान्दो खेलको संरक्षणका लागि भइरहेको प्रयासबारे सरोकारवालहरुसँग छलफल गर्नेछ ।

यस्तै आगामी कार्तिक ६ गते राजधानीको सोल्टी होटलमा आयोजना हुने ग्लोबल कमन सोसाइट इनटरनेसनल जीसीएसको वार्षिक साधारण सभाको अध्यक्षता समेत गर्ने जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी