एजेन्सी कार्तिक ४ । भारत विरुद्धको दोस्रो एक दिवसीय क्रिकेटमा पाहुना टोली न्युजील्याण्ड ६ रनले विजयी भएको छ ।
आज साझ दिल्लीमा सम्पन्न खेलमा न्युजील्याण्डले दिएको २ सय ४३ रनको लक्ष्य पछ्याएको भारतलाई ४९.३ ओभरमा २ सय ३६ रनमा अलआउट गर्दै न्युजील्याण्डले जीत हात पारेको हो ।
विलेम्सनले एक सय १८ रन बनाउन सफल हुनु र साउथीले भारतको तीन विकेट लिए पछि उसको जीत निश्चित भएको थियो ।
भारतका कुनै पनि व्याटस्म्यानले अर्ध सतक समेत बनाउन सकेनन् । यस अघि टेष्ट सिरीज र पहिलो एक दिवसीय भारतले जीतेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline