कार्की विरुद्ध महाअभियोग प्रस्ताव दर्ताबारे काग्रेसलाई थाहा छैनः चीनकाजी श्रेष्ठ, सचेतक कॉग्रेस

कार्की विरुद्ध महाअभियोग प्रस्ताव दर्ताबारे काग्रेसलाई थाहा छैनः चीनकाजी श्रेष्ठ, सचेतक कॉग्रेस

  • बिहिबार, कार्तिक ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 19.9K
    SHARES

कार्तिक ४ काठमाण्डौं । एमाले र माओवादीका १ सय ५७ सासदले सयुक्त रुपमा ससदमा पेश गरेको अख्तियार प्रमुख लोकमान सिंह कार्कीको विरुद्धमा महाअभियोग लगाउने विषयमा काग्रेसलाई जानकारी नभएको सो पार्टीका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले बताउनु भएको छ ।

संसदको बैठकबाट बाहिरीने क्रममा उहाले बैठक स्थगनको खबर समेत आफूलाई एसएमएसबाट थाहा भएको भन्दै प्रस्तावको बारेमा पार्टीमा र संसदीय दलमा कुरै नभएको बताउनु भयो ।

उहाले संसद बैठक समेत किन स्थगित गरियो ? महाअभियोग प्रस्ताव किन लगाईएको हो , हामीलाई थाहा छैन श्रेष्ठले भन्नु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ