गोर्खालीको जीत निकाल्ने स्पीरीट सहित प्रशिक्षण जारी

गोर्खालीको जीत निकाल्ने स्पीरीट सहित प्रशिक्षण जारी

  • बिहिबार, कार्तिक ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

कार्तिक ४ काठमाण्डौं । पछिल्लो समय म्याच फिक्सिङले खस्किएर समस्यामा परेको नेपाली फुटबल गणेश थापामाथिको कार्बाही र भूकम्प पछि राष्ट्रिय लिग समेत हुन नसकेर समस्यामा छ ।
यस्तो कठिन अवस्थामा पनि नेपालले बंगलादेशको बगबन्धु गोल्ड कप र साग फुटवलको उपाधी जीतेर फेरी पुनजीर्वनको बाटो समातेको छ ।
यस्तोमा २ साता पछि नोभमेम्बर २ मा मलेशियामा हुने एफसी सोलीडारीटी कपमा राम्रो प्रदर्शन गर्ने तयारी सहित प्रशिक्षणमा व्यस्त छ ।
एन्फा कम्लेक्स सात दोवाटोमा जापानी प्रशिक्षक कोजी र सहायक प्रशिक्षक राजु काजी शाक्यले टिमलाई उच्च गतिमा प्रशिक्षण जारी राखेका छन् ।

khel-2
कप्तान अनील गुरुङले टिमले यस पटक राम्रो प्रदर्शन गर्ने लक्ष्य राखेको बताएका छन् । समुह ए बाट बंगलादेशले सहभागीता नहुने बताए पछि नेपालले पहिलो खेल लिस्ट टिमोर विरुद्ध नोभमेम्बर ५ मा खेल्ने छ भने दोस्रो खेल ब्रुनाई विरुद्ध नोभमेम्बर ८ मा खेल्ने छ । जम्मा सात वटा देशले यो प्रतियोगीतामा सहभागीता जनाउदैछन् ।

khel-3

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी