मनाङ आमन्त्रण नकआउट फुटबलको क्वाटरफाईनल प्रवेश

मनाङ आमन्त्रण नकआउट फुटबलको क्वाटरफाईनल प्रवेश

  • बुधबार, कार्तिक ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

चितवन, कात्तिक ३ ।

मनाङ मस्याङदी क्लब टुबोर्ग विकास रनिङ शिल्ड अन्तराष्ट्रय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ ।

चितवनको नारायणगढस्थित क्याम्पा चौरमा आज भएको खेलमा युनाईटेड क्लब सिवान भारतलाई पराजित गर्दै मनाङ क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

मनाङले सिवान भारतलाई ४–१ गोलको फराकिलो अन्तरले पराजित गरेको छ । मनाङले पहिलो र दोस्रो हाफमा समान २–२ गोल गरेको थियो ।

खेलमा सिवानका कप्तान जनक कार्की अन्तिम समयमा रातो कार्ड खाँदै बाहिरिएपछि दबाबमा परेको उसले मनाङसँग पराजय ब्यहोर्न बाध्य भयो ।
मनाङले अब सेमिफाईनल प्रवेशका लागि चितवन–११ सँग प्रतिस्पर्धा गर्ने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी