महिला क्रिकेट टोली स्वदेश फिर्ता

महिला क्रिकेट टोली स्वदेश फिर्ता

  • मङ्लबार, कार्तिक २, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौं ,कार्तिक २  ।
हङकङमा सम्पन्न आईसीसी बिश्वकप क्रिकेट २०१६ को एसियाली छनौट खेल खेलेर नेपाली राष्ट्रिय महिला टोली आज स्बदेश फर्किएको छ ।

नेपाली टोली दिउसो पौने २ बजे काठमाण्डौ आईपुगेको हो । टोलीलाई खेलकुद मन्त्रालय र क्रिकेट संघका पदाधिकारीले बिमानस्थलमा स्वागत गरेका छन् ।

बिश्वकप क्रिकेटको अन्तिम छनौट खेल्ने अबसर नपाएपनि नेपाल एसिया कप क्रिकेटका लागी भने छनौट भएको थियो ।

डबल राउण्ड रोबिन लिगका आधारमा खेलाईएको प्रतियोगीतामा नेपाली महिला टोलीले दोस्रो स्थान हात पार्दै एसिया कपमा स्थान बनाएको हो ।

४ टोली सहभागी प्रतियोगीतामा थाईल्याण्डले शीर्ष स्थान हात पार्दै बिश्वकप क्रिकेटको अन्तिम छनौट खेल्ने अबसर प्राप्त गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी