पाकिस्तान वेष्ट ईन्डिज विरुद्ध पहिलो टेष्टमा ५६ रनले बिजयी

पाकिस्तान वेष्ट ईन्डिज विरुद्ध पहिलो टेष्टमा ५६ रनले बिजयी

  • मङ्लबार, कार्तिक २, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

एजेन्सी कार्तिक २ । पाकिस्तानले वेष्ट ईन्डिज विरुद्धको पहिलो टेष्टमा ५६ रनको जीत हासिल गरेको छ । दुवईमा गएराति सम्पन्न खेलमा पाकिस्तानले जीत हात पार्न सफल भएको हो ।

अजहर अलिको तेहेरो सतक सहित पहिलो ईनिङमा ५ सय ७९ रनको बिशाल योगफल तयार पारे पनि दोस्रो ईनिङ १ सय २३ रनमा समेटिए पछि दवावमा देखिएको टोलीले दोस्रो ईनिङमा बलहरुको मद्धतमा जीत हात पारेको हो ।

दोस्रो ईनिङमा मोहम्मद अमीर ३, यारीस खान र मोहम्मद नवाजले २/२ तथा वाहाव रियाजले एक विकेट लिए पछि पाकिस्तान सफल भएको हो ।

दोस्रो ईनिङमा वेष्ट ईन्डिजले ब्राभोको सतकको मद्धतमा २ सय ८९ रन बनाएको थियो । पहिलो ईनिङमा उसले ३ सय ५७ रन बनाएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी