काठमाडौं, कात्तिक १ ।
इंग्लिस प्रिमियर लिग फुटबलमा आज राति लिभरपुल र म्यानचेस्टर युनाइटेड भिड्दैछन् ।
घरेलु मैदानमा नेपाली समयअनुसार राति पौने १ बजे हुने खेल जितेर लिभरपुल शीर्ष स्थानका म्यानचेस्टर सिटी र आर्सनलसँग अंक बराबरी गर्न चाहन्छ ।
उता म्यानयु पनि आजको खेल जितेर पाँचौं स्थानको चेल्सीसँग बराबरी गर्दै अंकतालिकामा सुधारर्ने दाउका साथ मैदान छिर्दै छ ।
आजको खेलमा पराजित भए म्यानयुलाई अगाडि आउन किक्कै कठिन रहेकाले पनि आजको खेल जित्न चाहन्छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline