नेपाली ब्याडमिन्टन टोली आज पाकिस्तान जादै

नेपाली ब्याडमिन्टन टोली आज पाकिस्तान जादै

  • शनिबार, अशोज २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमान्डौ असोज २९ ।
अन्तराष्टिय ब्याडमिन्टन सिरीजमा सहभागी हुन आज नेपाली टोली पाकिस्तानको इस्लामाबाद प्रस्थान गर्दै छन् ।

सो प्रतियोगितामा सहभागी हुन ५ खेलाडि सहित ७ सदस्यीय नेपाली टोली आज पाकिस्तान जान लागेको हो ।

प्रतियोगिता अक्टोबर १८ देखि २१ तारिरखसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा नेपालका तर्फबाट ३ पुरुष र २ महिला खेलाडिले प्रतिस्पर्धा गर्नेंछन् ।

पुरुषमा रत्नजीत तामाङ , साजनकृष्ण ताम्राकार र विष्णु कटुवाल रहेका छन् भने महिला तर्फ नङ् शलदेवी तामाङ र अमिता गिरी रहेका छन् ।

उनीहरुले पुरुष ÷महिला सिंगल्स र डवल्स तथा मिक्स गरी ५ स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । कुल ७ हजार अमेरिकी डलर पुरस्कार राशी रहेको प्रतियोगितामा प्री क्वाटर फाइनल देखि नगद पुरस्कार प्रदान गरिने छ ।

सो प्रतियोगितामा नेपाल सहित बंगलादेश थाइल्याण्ड मलेसिया पकिस्तान र माल्दिभ्स गरी ६ राष्टहरुको सहभागीता रहनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी