म तिमी सग‘ बिबाह गर्न चाहन्छु ! 

म तिमी सग‘ बिबाह गर्न चाहन्छु ! 

  • शुक्रबार, अशोज २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

चीनमा चोङ क्वीङ नगरपालिकाकी एक युवतीले ठूलो एलईडी स्क्रीनमा आफ्नो व्वाईफ्रेन्डलाई बिबाहको अनौठो प्रस्ताव राखेकी छन्।
व्यस्त शहरमा अक्टोबार १२ को साझमा उनले आफ्ना प्रेमीसग‘ भेट भएको एक हजार दिनको अवसरमा उनले मिस्टर होङ,लेट मि म्यारी यु भन्दै यस्तो अनौठो प्रस्ताव राखेका हुन् ।
उनका व्वाईफ्रेन्डले उनको प्रस्ताव स्वीकार गरेका छन् र साक्षीका रुपमा थुप्रै मानिसहरु त्याहा उपस्थित थिए ।

late-me-marry

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी