लभ गर्ने मान्छे बढी गतिशिल हुन्छन्

लभ गर्ने मान्छे बढी गतिशिल हुन्छन्

  • बिहिबार, अशोज २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

आज भोली सानै उमेरबाट युवाहरु प्रेममा आकर्षित हुन्छन् । त्यसको समाजमा नकारात्मक असरहरु पनि देखिन्छ । तर हालै चीनमा भएको एक अध्ययनले प्रेम गर्ने मानिस बढी गतिशिल र स्थीर हुन्छ भन्ने देखाएको छ । चीनीया स्कोलारहरुले गरेको अनुसन्धान अनुसार प्रेममा बाधिएकाहरुको आपसी सहयोग र समन्वयका कारण आफ्ना कामहरु छिटो र समयमै पूरा गर्न सक्छन् ।

अझ यसमा प्रेम शुरु भए पछि महिलाले भनेको पुरुषहरुले सहजै मान्ने गरेको पनि देखिएको छ । पूर्वी चाईनको एक विश्व विद्यालयका प्रोफेसर हु यी को नेतृत्वमा भएको अनुसन्धानमा युवाहरुलाई विभिन्न समुहमा बाडेर प्रश्नावली तयार पारी उनीहरुको ब्रेन एक्टीभीटिजको रेकर्ड गरिएको थियो । प्रेमी प्रेमीका, साथीभाई र एकल सम्बन्धको बारेमा समुह बिभाजन गरी विभिन्न प्रश्नहरु गर्दा प्रेमी समुह उत्तम देखिएको हु को भनाई छ ।

समान काम दिईएको मध्य प्रेमी प्रेमीको समुहले आपसी समन्वयमा सही तरीकाबाट छिटो काम सम्पन्न गरेका थिए भने त्यसको तुलनामा साथीहरुको समुह र एकल मानिसले भने ढिलो गरेको थियो । भावी दिनमा फरक उमेर समुमा प्रेमको के महत्व हुन्छ भनेर अध्ययन गरिने प्रोफेसर हु ले बताउनु भयो ।
स्रोत : पिपल्स डेली

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी