“मन जब चराको गुडबाट निस्केर उड्छ ” चीनीया साहित्यको नेपाली अनुवादको लोकार्पण

“मन जब चराको गुडबाट निस्केर उड्छ ” चीनीया साहित्यको नेपाली अनुवादको लोकार्पण

  • सोमवार, अशोज ३, २०७३
  • सिर्जना तिम्सिना

  • 10.1K
    SHARES

 

असोज २ काठमाण्डौं । चीनका बरिष्ठ राष्ट्रिय साहित्यकार छाओ चियान स्वीनद्धारा लिखित विभिन्न साहित्यहरुको संग्रह “मन जब चराको गुणबाट निस्केर उड्छ”को नेपाली अनुवाद लोकार्पण गरिएको छ ।

आईतबार राजधानीको नेपाः वान्क्वेटमा एक कार्यक्रमका बीच चीनमा अध्ययन गरेका नेपाली चिकित्सक तथा अरनिको समाजका अध्यक्ष डा. सर्वोत्तम श्रेष्ठले २ वर्षको मेहेनतमा उक्त कृतिको अनुवाद गर्नु भएको थियो ।

८० वर्षे चीनीया बरिष्ठ साहित्यकार ह्वीलचेयर र लाठीको सहारामा सो पुस्तक लोकार्पणका लागि काठमाण्डौं आउनु भएको थियो ।

book
कविता , कथा, उपन्यास सहित विभिन्न रचनाहरुको संकलन रहेको यस कृतिमा मन छुने साहित्य समावेश रहेको डा. सर्वोत्तमले बताउनु भयो ।

chhao

कार्यक्रममा साहित्य क्षेत्रका विभिन्न व्यक्तित्वहरु, सञ्चारकर्मी, एवं अरनिको समाजका पदाधीकारी र सदस्यहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी