प्रमको भारत भ्रमण फलदायी : माओवादी केन्द्र

प्रमको भारत भ्रमण फलदायी : माओवादी केन्द्र

  • सोमवार, अशोज ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

असोज ३, काठमाडौं ।
नेकपा माओवादी केन्द्रको पार्टी हेडक्वाटर बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी भएको  निष्कर्ष निकालेको छ ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्डको अध्यक्षतामाआज बसेको केन्द्रीय कार्यालयको बैठकले भ्रमण फलदायी भएको निष्कर्ष निकालेको हो ।
बैठकपछि पार्टी प्रवक्ता पम्फा भुसालले भन्नुभयो, ‘केन्द्रीय कार्यालयको बैठकमा सम्माननीय प्रधानमन्त्रीले भारत भ्रमणको बारेमा पार्टीका नेताहरुलाई जानकारी गराउनुभयो । भारतका राष्ट्रपति, प्रधानमन्त्री, नेताहरु, उद्योगी व्यवसायी, बुद्धिजीवी र प्रवासी नेपालीहरुसँगको अन्तक्र्रियासम्म आइपुग्दा भ्रमण निकै फलदायी भएको छ । बैठकले प्रधानमन्त्रीको भारत भ्रमण फलदायी भएको निष्कर्ष निकालेको छ ।’

प्रवक्ता भुसालले केन्द्रीय कार्यालयको अर्को बैठक असोज ४ गते बिहान ८ बजे बस्ने जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ